काठमाडौँ – तेस्रो जुम्ला रारा म्याराथन हुने भएको छ। कर्णाली खेलकुद क्लबको आयोजनमा म्याराथन हुन लागेको हो। राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी आयोजक क्लबले चैत २६ गते रारा जुम्ला म्याराथन हुने जानकारी दिएको हो। म्याराथनमा व्यावसायिक खेलाडीका साथै पदयात्रा गर्न चाहने १६ वर्षभन्दा माथिका शारीरिक रुपमा सक्षम व्यक्ति सहभागी हुन सक्ने आयोजकले जनाएको छ। दौडिन […]