मे १ देखि अमेरिकामा एसाइलम आवेदनको नयाँ संस्करण अनिवार्य

मे १ देखि युएससीआईएसले एसाइलमको फर्म आई ५८९ को नयाँ संस्करण अनिवार्य गरेको छ । अक्टोबर १२, २०२२ को संस्करण मे १ देखि पूर्णरुपमा लागु गर्ने युएससीआईएसले स्पष्ट पारेको हो । नोभेम्बर १० मा युएससीआईएसले फर्मको नयाँ संस्करण प्रकाशित गरेको थियो । मे १ अगाडि भने जुन २६, २०२२ को संस्करण पनि प्रयोग गर्न सकिनेछ […]

सम्बन्धित सामग्री

मे १ देखि एसाइलम आवेदनका लागि नयाँ संस्करण अनिवार्य

मे १ देखि युएससीआईएसले एसाइलमको फर्म फर्म आई ५८९ को नयाँ संस्करण अनिवार्य गरेको छ । अक्टोबर १२, २०२२ को संस्करण मे १ देखि पूर्णरुपमा लागु गर्ने युएससीआईएसले स्पष्ट पारेको हो । नोभेम्बर १० मा युएससीआईएसले फर्मको नयाँ संस्करण प्रकाशित गरेको थियो । मे १ अगाडि भने जुन २६, २०२२ को संस्करण पनि प्रयोग गर्न […]

झापामा ट्रयाक्टरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापा – झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा मे।१ त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे।१ ह ६९६० नम्बरको अटोलाई शुक्रबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका–३ बस्ने ३४ वर्षीया कमला नेपाल रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा […]

मे १ देखि काठमाडौँ–नारितामा साताको तीन उडान हुने

नेपाल वायुसेवा निगमले काठमाडौँदेखि नारितासम्म सातामा दुईवटा उडान गरिरहेकोमा मे १ गतेदेखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।  उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरू एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरू मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको निगमले जनाएको छ । जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेको हुना

मे १ देखि अमेरिकामा काम गर्न कोरोनाकालिन म्याद सकिएका कागजातले काम नगर्ने

मे १ देखि अमेरिकामा काम गर्न कोरोनाकालिन म्याद सकिएका कागजातले काम नगर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । कोरोनाको महामारीका कारण अमेरिकामा रोजगारीका क्रममा परिचयपत्रका रुपमा काम गर्ने बी सुचीमा रहेका कागजातहरु म्याद सकिएको भएतापनि स्वीकार गरिदै आएको थियो । तर अब मे १ देखि लागु हुनेगरी रोजगारदाताले म्याद सकिएका बी सुचीमा रहेका कागजातहरु […]

मे १ देखि अमेरिकामा काम गर्न कोरोनाकालिन म्याद सकिएका कागजातले काम नगर्ने

मे १ देखि अमेरिकामा काम गर्न कोरोनाकालिन म्याद सकिएका कागजातले काम नगर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । कोरोनाको महामारीका कारण अमेरिकामा रोजगारीका क्रममा परिचयपत्रका रुपमा काम गर्ने बी सुचीमा रहेका कागजातहरु म्याद सकिएको भएतापनि स्वीकार गरिदै आएको थियो । तर अब मे १ देखि लागु हुनेगरी रोजगारदाताले म्याद सकिएका बी सुचीमा रहेका कागजातहरु […]

मे १ मा रुसी खोप स्पुतनिक–भी भारत आइपुग्ने

एजेन्सी। रुसी भ्याक्सिन स्पुतनिक–भीको पहिलो खेप भारतमा मे महिनाको पहिलो दिन आइपुग्ने भएको छ। कोभिसिल्ड र कोभ्याक्सिन अहिले भारतमा चलिरहेको छ। स्पुतनिक–भी रुसको गमालया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले बनाएको हो। रोयटर्सलाई रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिकले यो जानकारी दिएका हुन्। ९१.६ प्रतिशत प्रभावकारी मानिएको स्पुतनिक–भीले भारतलाई महामारीबाट जोगाउन मद्दत पुग्ने बताइन्छ।

मे १ सम्म रूसी खोप स्पुत्निक–भी पनि भारत पुग्ने

एजेन्सी । कोरोनाभाइरसको दोस्रो छालसँग लडिरहेको भारतलाई रूसी प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले  भारतमा कोभिड–१९ विरूद्धको खोप स्पुत्निक–भी मे महिनाको १ गतेसम्म पुग्ने बताएको छ । यसका लागि भारत सरकार र रूसबीच यस पहिले नै सम्झौता भइसकेको छ । आरडीआईएफका कार्यकारी अधिकृत किरिल दिमित्रीभका अनुसार कम्पनीले खोपलाई सकेसम्म छिटो भारत पुर्याउने गरी तयारी भएको छ । दिमित्रीभले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा भने, “स्पुत्निकको पहिलो मात्रा खोप मे १ सम्म नयाँ दिल्ली पुग्नेछ स

भारतमा मे १ तारिखदेखि १८ वर्षभन्दा माथिका सबैलाई खोप

काठमाण्डाै - भारतमा आउँदो मे १ तारिखदेखि १८ वर्षभन्दा माथिका सबैले कोरोना विरुद्धकोे खोप पाउने भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले मे १ तारिखदेखि १८ वर्षमाथिका सबैलाई खोप दिने निर्णय गरेको हो । यस्तै, बैठकले खोप अभियानलाई अझै प्रभावकारी बनाउँदै तीव्र गतिमा खोप अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, कोरोना विरुद्धको खोप खुला बजारमा बिक्री गर्न बैठकले स्वीकृति पनि दिएको खबरमा उल्लेख गरिएको छ ।  यो निर्णयसँगै अब खोप उत्पादक कम्पनीले हरेक महि...