काठमाडौँ,१३ कार्तिक । नारायणी नदीको पुलको पूर्वी क्षेत्र झकिझकाउ गरिएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, नारायणी नदी किनारमा आएर रमाउने भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ । अखण्ड दिप, सूर्य देवको प्रतिमा राखेर पूजाको तयारी गरिएको छ । तराई सामुदायिक सेवा समितिका सचिब नारद […]