काठमाडौं, १५ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई भेटेका छन् । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई भेटेर अध्यक्ष साहले सफल कार्यकालको लागि शुभकामना दिएको जनाएका छन् । साहले पछिल्लो समय १७ वर्षअघिको गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गरेका छन् । उनले गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाएर […]