बाइडेन र गुटेरेसबीच भेटवार्ता, कोरोना विषयबारे छलफल

एजेन्सी, ५ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सोमबार भेटवार्ता भएको हो । उनीहरुबीच कोरोना महामारी, जलवायू परिवर्तनबारे छलफल भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले जारी गरेको स्टेटमेन्टमा लेखिएको विषयलाई सञ्चारमाध्यम तासले लेखेको छ,‘उनीहरुबीच अमेरिका र संयुक्त […]

सम्बन्धित सामग्री

बाइडेन भेट्न दाैरा सुरुवाल र भादगाउँले टोपीमा सजिएका प्रचण्ड

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन  र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ ।

युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता हुने भएको छ । दुई देशका राष्ट्रपतिबीच आगामी बिहीबार भेटवार्ता हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो...

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच आगामी साता भेटवार्ता हुने भएको छ । नोभेम्बर १४ मा इण्डोनेसियामा हुने जी-२० राष्ट्रहरुको बैठकका क्रममा सी र बाइडेनबीच भेटवार्ता हुने कार्क्रय तय भएको हो । सी पुनः चीनको राष्ट्रपति चयन भएपछि यी दुई शक्ति राष्ट्रका नेताहरुबीच पहिलो पटक भेट हुन लागेको हो । […]

बाइडेन र जिनपिङबीच फोनवार्ता हुने

आगामी केही हप्ता’मा बाइडेन र जिनपिङबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन्। दुई नेताबीच ‘आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना रहेको छ’, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने। विश्वका दुई ठूला अर्थव्यवस्था भएका […]

एसिया भ्रमणमा रहेका जो बाइडेन दक्षिण कोरिया पुगे

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलबीच शनिबार भेटवार्ता भएको छ ।  योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक दक्षिण कोरियाको भ्रमणमा आएका बाइडेन र योलबीच राजधानी सोलमा भेटवार्ता भएको हो । उत्तर कोरियामा कोरोना भाइरसको महामारीले तीव्र रुप लिइरहेका बेला तथा उत्तर कोरियाले हतियार परीक्षणलाई बढाइरहेका बेला दुई मुलुकका राष्ट्रपतिहरूको […]

बाइडेन र एर्दोगनबीच रोममा भेटवार्ता

१५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनबीच भेटवार्ता भएको छ । रक्षा तथा मानव अधिकारसम्बन्धी विषयलाई लिएर जारी तनावबीच दुबै नेताले आइतबार भेटवार्ता गरेका हुन् । जी-२० शिखर सम्मेलनका क्रममा बाइडेन र एर्दोगनबीच रोममा भेटवार्ता भएको हो । भेटवार्तामा मावन अधिकार र एफ-१६ लडाकु विमानबारे कुराकानी भएको अलजजिराले […]

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोन्सनबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । यी दुई नेताबीच जलवायु परिवर्तन, अस्ट्रेलियासँग भएको सुरक्षासम्बन्धी ओकस सम्झौतासहितका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा व्यापारका मुद्दामा पनि छलफल भएको ठानिएको छ । बेलायतले अमेरिकासँग व्यापार सम्झौताको तयारीमा रहेको बुझिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतसँगको व्यापार […]

जेनेभामा पुटिन र बाइडेन आमने–सामने

बीबीसी। जेनेभामा आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाइडेन आमने–सामने भएका छन्। बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि यो उनको पुटिनसँग पहिलो प्रत्यक्ष भेट हो। अन्तर्राष्ट्रिय कूटनीतिकका दृष्टिले अहिले विश्वको ध्यान यो भेटवार्तामा अडेको छ। अमेरिका र रुसबीच थुप्रै मुद्दामा तनाव बढिरहेका बेला दुई राष्ट्रपतिले भेटवार्ता गरेका हुन्। युक्रेनमा रुसी भूमिका लगायतका विषय भेटमा बाइडेनले उठाउने अनुमान गरिएको छ।

जुन महिनामा बाइडेन र पुटिन भेट हुँदै

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी महिना जेनेभामा शिखर वार्ता हुने भएको छ। बाइडेन सत्तामा पुग्दासाथ दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै जाँदा यी नेताले आमनेसामने भेटवार्ता गर्न लागेका हुन्। ह्वाइट हाउसका अनुसार दुई नेताबीच जुन १६ का दिन कुराकानी हुनेछ। दुई पक्षबीच प्रमुख मुद्दाहरूमा विस्तारपूर्वक कुराकानी हुने पनि ह्वाइट हाउसले बताएको छ।