लेखनाथ, १ कात्तिक । पर्वत जिल्ला निवासी समीर नेपाली मङ्गलबार दिउँसो मलिन आँखा पार्दै पोखरा पृथ्वीचोकस्थित पुरानो बसपार्कमा खटिएका ट्राफिक प्रदीप कुँवरसामु पुगे । उनले मलिन स्वरमा भने, “सर मेलै बोकेको झोला चढेर आएको बसभित्रै छुटेछ, तनहुँको कोत्रेमा बस पुगिसक्यो होला कसरी ल्याउन सकिन्छ ?” कुश्मा–काठमाडौँ यात्रुबाहक बसमा यात्रा गरेर पोखरा आएका नेपालीले ट्राफिकसँग भन्दै […]