महानगरको कल सेन्टरमा २० दिनमा ४५ सय गुनासा

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आाएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ । महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो […]

सम्बन्धित सामग्री

नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा

स्याङ्जा। स्थानीय सरकार जनहितका लागि समर्पित हुनुपर्ने कुरामा कसैको विमति छैन तर प्रशासनको नियम, कानुन र प्रक्रिया छरितो छैन । नियम, कानुन र प्रक्रियाको व्याख्या, आफ्ना मान्छे, चिनेजानेका मान्छे, स्वार्थ गाँसिएका मान्छे र ठुलाबडाका लागि अलगअलग हुनु चाहिँ अहिलेको मुख्य समस्या हो । सयौँको लाइनमा पालो कुरेर बस्नेलाई ओभरटेक गर्दै पहुँचवालाले चुड्कीका भरमा काम फत्ते […]

कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासाको सम्बोधन : निर्वाचन आयोग

निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ ।गत २८ असोजदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा ७ कात्तिकसम्म आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको उसले जनाएको छ । आयोगका अनुसार

कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासा समाधान गरेको आयोगको भनाइ

आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ।...

कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासाको समाधान

काठमाडौं– निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ । गत २८ असोजदेखि सञ्चालनमा आएको सो कल सेन्टर […]

२० दिनमा आए महानगरको कल सेन्टरमा ४५ सय बढी गुनासा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ । महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाइको प्रगति […]

सञ्चालनमा आयो काठमाडौं महानगरपालिकाको कल सेन्टर

काठमाडौं- काठमाडौं महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालनमा आएको हो । महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा […]

महानगरको कल सेन्टर सञ्चालनमा : पहिलो कार्यपालिका बैठकको निर्णय कार्यान्वयनमा

आजदेखि काठमाडौँ महानगरपालिकाको कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र सञ्चालन गरिएको हो । महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को भनाइ छ । ‘महानगर के गर्दैछ? जनताल

निर्वाचन सम्बन्धी गुनासा सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा

काठमाडौँ–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कल सेन्टर सञ्चालनमा ल्याएको छ। सर्वसाधारणका निर्वाचन सम्बन्धी जिज्ञासा गुसासो तथा आचारसंहिता उल्लघंन लगायतका उजुरीको सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याएको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए। कल सेन्टरको मंगलबार एक कार्यक्रमकोबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उद्घाटन गरेका हुन्। सहायक प्रवक्ता अर्यालले भने ‘सर्वसाधारण […]