Kathmandu. The Nepali Congress's central working committee meeting, which began on December 8, will also convene today. The meeting will reconvene at the party's central office at 8:30 AM today as central committee members continue to express their views, the Congress stated. By Thursday, 70 central committee members had expressed their views. Central committee members, provincial presidents, and central committee members representing Nepali public relations committees from abroad have expressed their views on various issues in the meeting. The party's central working committee meeting held on Thursday had determined that the government's decision to remove displaced landless families from temporary...
कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य आधार भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ। अन्तर्राष्ट्रिय उडान सुरु भए पनि कार्गो सेवा सञ्चालनमा नआउँदा विमानस्थलबाट हुने आयात–निर्यात कारोबारमार्फत भन्सार राजस्व प्राप्त हुन नसकेको हो। कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा रु १६ लाख ४७ हजार […]
म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण […]
काठमाडौँ । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशीका केही हिमाली स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम […]