काठमाडौँ । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने कोशीका केही हिमाली स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम […]