भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य आधार भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ। अन्तर्राष्ट्रिय उडान सुरु भए पनि कार्गो सेवा सञ्चालनमा नआउँदा विमानस्थलबाट हुने आयात–निर्यात कारोबारमार्फत भन्सार राजस्व प्राप्त हुन नसकेको हो। कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा रु १६ लाख ४७ हजार […]