काठमाडौं, २ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको करिब करिब तयारी पूरा भएको छ । एमालेले महाधिवेशन भव्य रुपमा सफल पार्न राम्रो तयारी गरेको छ । पार्टीका प्रभावशाली नेताहरु चितवन पुग्ने क्रम जारी छ । यसपटकको महाधिवेशनमा करिब ५ करोड खर्च लाग्ने […]