प्याब्सन महाधिवेशन : अध्यक्षमा सर्वसम्मत, अरू पदमा को–को भिड्दैछन् ?

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को अध्यक्षमा डीके ढुंगाना सर्वसम्मत चयन भएका छन् ।

सम्बन्धित सामग्री

प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं, ९ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गरेका हुन् । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि […]

प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज काठमाडौंमा हुँदै

काठमाडौं, चैत ९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ। आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन्। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति […]

प्याब्सनको पन्ध्रौँ महाधिवेशन आज

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौँमा हुँदैछ ।आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

प्याब्सनको पन्ध्रौँ महाधिवेशन बुधबार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा हुँदैछ ।आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन् भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि हुनेछन् ।

प्याव्सनको अध्यक्षमा उम्मेदवारी दिने न्यौपानेको घोषणा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का महासचिव सुवास न्यौपानेले प्याब्सनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै यही फागुन २२ र २३ गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले १३ कारणसहित अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । प्याब्सनको महाधिवेशन २२ र २३ गते नेपालगन्जमा हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

नेशनल प्याब्सनको अध्यक्षमा सुवास न्यौपानेको उम्मेदवारी घोषणा

काठमाडौं : निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन)को केन्द्रीय अध्यक्षमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी उनले अध्यक्षमा उठ्ने घोषणा गरेका हुन्।प्याब्सनको सातौँ राष्ट्रिय महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुँदै छ। चावहिलस्थित एपेक्स लाइफ स्कुलका संस्थापक कार्यकारी निर्देशक न्यौपाने हाल केन्द्रीय प्याब्सनका महासचिव हुन्।काठमाडौंका  स्थानीय न्यौपानेले आफ्नो १३ बुँदे घोषणापत्र जारी गर्दै निजी विद्यालयको हकह