संयुक्त समूहको बैठक

नेपाल–भारतका अधिकारी रहेका तेल तथा ग्यासका लागि कार्य गर्ने संयुक्त समूहको बैठक सम्पन्न भएको छ ।सो समूहले पेट्रोलियम पदार्थको सहज आपूर्ति, अमलेखगञ्च–चितवन र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन विस्तार, मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको सुरक्षा व्यवस्थाको विषयमा छलफल गर्नुका साथै नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच पेट्रोलियम पदार्थ आपू

सम्बन्धित सामग्री

बागमती प्रदेश स्तरीय प्रादेशिक कृषि प्राबिधिक कार्य समूहको बैठक सम्पन्न

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को केन्द्रीय कार्यालय खुमलटार, ललिपुरमा आज बागमती प्रदेश स्तरीय प्रादेशिक कृषि प्राबिधिक कार्य समूहको बैठक सम्पन्न भएको छ । राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान तथा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न सो बैठकमा बिभिन्न बिषयमा ६ वटा कार्यपत्र बिज्ञहरुले प्रस्तुत गरेका थिए । ति बिषयमा समूहगत छलफल समेत […] The post बागमती प्रदेश स्तरीय प्रादेशिक कृषि प्राबिधिक कार्य समूहको बैठक सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ऊर्जा सहसचिवकाे संयुक्त कार्य समूहको बैठक बस्दै

काठमाडौँ । काठमाडौँमा नेपाल–बङ्गलादेश ऊर्जा सचिव स्तरीय बैठक भोलि बस्दै छ । त्यसका लागि बङ्गलादेशका ऊर्जा सचिव सहितको टोली काठमाडौँ आइसकेको छ । सचिव स्तरीय बैठकको तयारी स्वरूप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ । बङ्गलादेशले नेपालको सुनकोसी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बङ्गलादेशले सोही विषयलाई […]

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि, आज सहसचिवहरुको बैठक

८ भदौ, काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक भोलि काठमाडौंमा बस्दै छ । त्यसका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइसकेको छ । सचिवस्तरीय बैठकको तयारी स्वरुप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ । बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ […]

श्रममन्त्री श्रेष्ठ आबुधावीमा : आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज हुँदैछ । यूएईको राजधानी आबुधाबीमा बस्ने नेपाल युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने कार्यक्रम छ ।उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने छन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वय

सैन्य सहायताबारे नेपाल र भारतबीच संयुक्त बैठक बस्ने

सैन्य मामिलामा छलफल गर्ने निकाय नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक तीन वर्षपछि भारतमा बस्न लागेको छ। नेपाली सेनाको हतियार तथा गोलीगठ्ठा खरिद एवं द्विपक्षीय सैन्य सहयोगका विषयमा बिहीबार र शुक्रवार...

विपक्षी गठबन्धनको संयुक्त बैठक सुरु

काठमाण्डौ – विपक्षी दलहरुको गठबन्धनको संयुक्त बैठक सुरु भएको छ । प्रतिनिधि सभा विघटनसँगै मध्यावधि चुनावको मिति घोषणा भएसँगै विपक्षी गठबन्धनले थप रणनीति बनाउन संयुक्त छलफल सुरु गरेका हुन् ।  अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र एमालेको खनाल–नेपाल समूहको छलफल सुरु भएको कांग्रेस नेता बालकृष्ण खाणले जानकारी दिनुभयो । हिजो संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेस गर्नुभएको थियो ...

विपक्षी दलहरुको बैठक सिंहदरबारमा सुरु

काठमाडौं। विपक्षी दलहरुको बैठक सिंहदरबारमा सुरु भएको छ। सिंहदरबारको लेखा समिति हलमा कांग्रेस, माओवादी केन्द्र र एमाले माधव समूहको बैठक सुरु भएको हो। यसअघि माधव समूहका सांसदहरुको छुट्टै बैठक बसेको थियो। कांग्रेस, माओवादी र जसपाका सांसदहरु पनि उपस्थित भएपछि संयुक्त बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्रीमा कसलाई दाबी गर्ने भन्ने विषयमा छलफल चलिरहेको जसपाका एक नेताले बताए।

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बसिरहेको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शुक्रवार बैठक बसिरहेको हो ।  बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेबारे छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलनका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेपनि कांग्रेसले सहमति नजनाएपछि एक्लै आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।...

नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज नेपाल-भारतबीच वार्ता हुँदैछ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच वार्ता हुन लागेको हो । परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल विहीबार नै दिल्ली पुगेको हो । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्त्वपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ । आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्दैछ । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । उहाँ शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न

नेपाल-भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ।