कोशीमा मुख्यमन्त्री–सांसद प्रश्नोत्तर : एमालेलाई सरकारमा फर्कन मुख्यमन्त्रीको आह्वान

एमाले सांसदको प्रश्न : खोलो तर्‍यो, लौरो बिर्सियो भएको हो ? मुख्यमन्त्री कार्कीको जवाफ : सर्वदलीय सरकार

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ६ चैतमा

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभाको ६ चैतको बैठकमा हुने भएको छ ।

कोशी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्। प्रश्नोत्तरका लागि आठ सांसदले प्रश्न टिपाएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिए। आफ्नो प्रश्नको उत्तरमा चित्त नबुझेमा पूरक प्रश्न समेत गर्न पाइने उनले जानकारी दिए। कोशी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो।यसअघि कोशी प्रदेश सभा गठन भएको दश महिन

गण्डकीमा संसद चल्दा प्रत्येक महिना मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुने

२२ असार, पोखरा । गण्डकी प्रदेश सभामा संसद अधिवेशन चलिरहेका बेला प्रत्येक महिना मुख्यमन्त्रीसँग प्रत्येक्ष प्रश्नोत्तर चल्ने भएको छ । शुक्रबार पारित भएको गण्डकी प्रदेश सभा नियमावलीले प्रत्येक महिना सांसदले मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था गरेको हो । प्रश्नोत्तरको संसदीय अभ्यास रहे पनि गण्डकीमा यो सुरुवात गरिएको थिएन । अब भने नियमावलीले नै सांसदहरुले मुख्यमन्त्रीसँग […]

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर फिक्सिङ गरिएको खेलजस्तो : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्रीले सांसदहरुसँग गरेको प्रश्नोत्तर म्याचफिक्सिङ गरिएको खेल हेरेजस्तै भएको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘भ्रष्टाचारसँग सम्बन्धित हाम्रो...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने दिनसम्मका लागि संसद बैठक स्थगित

१ जेठ, काठमाडौं । आगामी जेठ ४ गते प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन हुने जानकारी दिए । सोही दिन बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो […]

महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर सुचारु गर्ने समझदारी

काठमाडौँ – प्रतिनिधिसभा नियमावलीले व्यवस्था गरे पनि नियमित हुन नसकेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सुचारु गर्ने सहमति भएको छ। आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरुबीच प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नुपर्ने नियमावलीको व्यवस्थालाई कार्यान्वनय गर्ने सहमति भएको हो। अघिल्लो संसदकै नियमावलीमा प्रधानमन्त्रीले महिनाको पहिलो हप्ताको कुनै दिन एक घण्टा संसदमा उपस्थित भएर जवाफ दिने […]

प्रधानमन्त्रीसँग संसदमा हुने प्रश्नोत्तर कार्यक्रम परिमार्जन

मुलुकको कार्यकारी प्रमुखसँग महिनामै दुई पटक संसदमा प्रश्नोत्तर कार्यक्रम राख्नु व्यावहारिक नभएको भन्दै नियमावली मस्यौदा समितिले यसपटक महिनामा एक पटक मात्रै त्यो पनि सभामुखले स्वविवेक प्रयोग गर्न पाउने गरी परिमार्जन गरेको हो ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पाँच वर्षमा एकपटक मात्र

काठमाडौं, माघ २० । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर पाँच वर्षमा एक पटक मात्र भएपछि नियमावली संशोधन गरी प्रश्नोत्तर गर्ने दिन घटाइएको छ। नियमावली मस्यौदा समितिको बिहीबारको बैठकमा महिनामा दुई पटकसम्म प्रश्न सोध्न सकिने व्यवस्थालाई हटाएर महिनामा एक पटकमात्र प्रश्न सोध्न सकिने व्यवस्था राखिएको हो। अघिल्लो प्रतिनिधिसभाको कार्यकालको सुरु चरणमा झण्डै दुईतिहाइको नेकपाको सरकारका प्रधानमन्त्री केपी […]

राष्ट्रिय सभाले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने

२४ पुस, काठमाडौं । राष्ट्रिय सभाले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । ‘संसद सचिवालयले आन्तरिक तयारी गरेपछि मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चल्छ’ संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने । संघीय संसदको अधिवेशन सोमबारबाट सुरु […]