२२ असार, पोखरा । गण्डकी प्रदेश सभामा संसद अधिवेशन चलिरहेका बेला प्रत्येक महिना मुख्यमन्त्रीसँग प्रत्येक्ष प्रश्नोत्तर चल्ने भएको छ । शुक्रबार पारित भएको गण्डकी प्रदेश सभा नियमावलीले प्रत्येक महिना सांसदले मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने व्यवस्था गरेको हो । प्रश्नोत्तरको संसदीय अभ्यास रहे पनि गण्डकीमा यो सुरुवात गरिएको थिएन । अब भने नियमावलीले नै सांसदहरुले मुख्यमन्त्रीसँग […]