काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै क्वारेन्टाइन व्यवस्थापन गर्ने निर्णय गरेको छ। उपत्यकामा क्वारेन्टाइन निर्माण गर्न एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय सरकारले गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका तीनै जिल्लामा संक्रमणको जोखिम