संसद् बैठक सुरु हुनेबित्तिकै एमालेको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बुधबार पनि प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध सिर्जना गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । पार्टीले उठाएको माग सभामुखले सम्बोधन नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ । पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी) मा आबद्ध १४ सांसदहरूको सूची सभामुखले...

सम्बन्धित सामग्री

संसद बैठकमा एमालेको अवरोध - NepaliPatra

काठमाडौँ। सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेखित पुस्तिका उपलब्ध नगराइएको भन्दै नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको छ। बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेखित पुस्तिका उपलब्ध नगराइएको भन्दै त्यो पुस्तिका उपलब्ध नभएसम्म बैठक बस्न नदिने अडान रहेको बताए। त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

प्रधानमन्त्रीकै चाहनामा संसद् बैठक स्थगित

एमालेको अवरोध कायमै रहने भएपछि एमसिसी सम्झौतामा सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची रहेको बिहीबारको संसद् बैठक अन्तिम समयमा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी शुक्रबार दिउँसो १ बजेसम्मका...

संसद् बैठक सुरु, एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुुरु भएको जानकारी गराउनसाथ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले अवरोध गरेका हुन् । उनीहरूले ‘संसदीय मर्यादा कायम गर’लगाय नारा लगाएका छन् । एमालेले पार्टीले कारबाही गरेका १४ सांसद्को सूचना टाँस गर्नुपर्ने माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्र्दै...

संसद् बैठक सुरु, एमालेको अवरोध कायमै (लाइभ)

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका छन् । बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए । तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको […]

अवरोधपछि संसद् बैठक स्थगित, एमसीसी अघि बढेन - BBC News नेपाली

एमालेको अवरोध र नाराबाजीपछि संसद् बैठक आगामी आइतवार सम्मका लागि स्थगित भएको छ।

संसद् बैठक : आज पनि सुरुवातमै एमालेको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध जारी राखेका छन् । गएको साउन ३ गतेदेखि आफूले कारबाही गरेका सांसदहरू संसद्मै रहेको भन्दै एमालेले ‘गैरसांसदलाई बैठकमा राख्न बन्द गर’ भन्दै संसद् अवरुद्ध पार्दै आएको छ ।

संसद् बैठक एक साताका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार शुरु भएको १०औँ अधिवेशन एक साताका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको अवरोध र नाराबाजीका बीच सञ्चालन भएको संसद् बैठक सभामुख अग्निप्रसाद सापकोटाले एक साताका लागि स्थगित गर्नुभएको हो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ । बैठकमा सरकारका […]

नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस !

काठमाण्डाै – नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । एमालेका सांसदले चर्को नाराबाजी गरे पनि गृह मन्त्री बालकृष्ण खाणले अध्यादेश पेस गर्नुभएको हो । अध्यादेश पेस भएसँगै संसद्को बैठक आउँदाे शुक्रवारसम्मका लागि स्थगित भएको छ ।यसअघि एमालेका सांसदले अवरोध गरेपछि संसद् बैठक आज दुई पटकसम्म स्थगित भएको थियो । आजको तेस्रो बैठकमा गृह मन्त्रीले अध्यादेश पेस गर्नुभएको हो ।एमालेले बर्खास्त गरेका १४ जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरूले...

राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद् बैठक २५ भदौ शुक्रबार दिउँसो १ बजेसम्मका स्थगित भएको छ । बैठकको पहिलो दिन नै विपक्षी एमालेको निरन्तर अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक दुईपटक क्रमशः १५÷१५ मिनेटका लागि लागि स्थगित गरेका थिए । त्यसपछि पनि एमालेको अवरोध कायमै रहेकाले बैठक शुक्रबार १ बजेसम्मका लागि […] The post राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.