न्युज अफ नेपाल, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ५३ दशमलव १० अंकले घटेर २४५५ दशमलव ८१ विन्दुमा झरेको छ । यो २०७८ साल यताकै न्यून बिन्दु हो । २०७७ चैत ४ गते नेप्से २४३१ अंकमा थियो । कुल २२६ वटा कम्पनीको ६५ लाख ६० हजार कित्ता शेयर २ […]