प्रभु बैंकले कान्तिपुर डेण्टललाई आर्थिक सयोग गर्ने

प्रभु बैंकले काठमाडौको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको सीएसआर फण्ड बापतको रकमबाट हस्पिटलको  अत्यावश्यक तथा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको खरिद गर्न तथा आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचारर्थ उक्त आर्थिक सहयोग गर्ने भएको हो ।मंगलबार आर्थिक सहयोग सम्बन्धमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमा

सम्बन्धित सामग्री

हरिहरदेव आर्थिक पत्रकारिता पुरस्कार बञ्जाडेलाई

यस वर्षको हरिहरदेव आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका बरिष्ठ उप सम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ। लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको आर्थिक पत्रकारिता...

संघीयताको कार्यान्वयनपछि नयाँ आर्थिक केन्द्रहरु बन्न थालेका छन् : नेता पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संघीयता कार्यान्वयनपछि मुलुकमा नयाँनयाँ आर्थिक केन्द्र बन्ने प्रक्रियाले तीव्रता लिएको बताएका छन् । पुनले संघीयताले काठमाडौं केन्द्रित आर्थिक गतिविधि र पूर्वाधार विकासलाई प्रदेश र स्थानीय पालिकासम्म विस्तार भएको उल्लेख गरे । कान्तिपुर मिडिया ग्रुप र मोरङ व्यापार संघले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताका रुपमा सहभागी पुनले संघीयताका कारण अन्तरप्रदेशबीचमा प्रतिस्पर्धाको वातावरणसमेत बनेको बताए । संघीयताको पहिलो पाँच वर्षको अभ्

कान्तिपुर कन्क्लेभका झलकहरू

कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको दुईदिने कान्तिपुर कन्क्लेभ आइतबार सम्पन्न भएको छ । ‘बियोन्ड एक्सपेक्टेसन्स : बियोन्ड बाउन्ड्रिज’ अवधारणामा देशको आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूले दुई दिन सघन विमर्श गरेका थिए ।

कान्तिपुर कन्क्लेभ आजदेखि

कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’ को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । कार्यक्रममा आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श हुनेछ ।

कान्तिपुर कन्क्लेभ शनिबारदेखि

कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ’को तेस्रो संस्करण शनिबारबाट सुरु हुँदै छ । देशको आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श हुनेछ ।

प्रभु बैंकद्वारा कान्तिपुर डेण्टल हस्पिटललाई आर्थिक सहयोग

काठमाडौं, ७ साउन । प्रभु बैंकले  काठमाडौंको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग गर्ने भएको छ । सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्रीहरु […]

कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई प्रभु बैंकको सहयोग

प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।  मंगलबार एक समारोहकाबीच प्रभु बैंक लि. को बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठकाबीच सहयोग  सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ।  प्रभु बैंक लि. बाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्री...

प्रभु बैंकले कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने

काठमाडौँ / प्रभु बैंक लिमिटेड र काठमाडौँ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत