काठमाडौं, ७ साउन । प्रभु बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग गर्ने भएको छ । सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराएको आर्थिक सहयोगमा अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्रीहरु […]