सरकारले संसद्मा रहेको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक फिर्ता लियो र लगतै संसद्को चालू अधिवेशनको अन्त्य ग¥यो । ‘वनमा बाघ कराउने खोरमा बाख्रो हराउने’ उखान झैं अब सरकारले संघीय निजामती सेवासम्बन्धी पनि अध्यादेश जारी गर्छ होला भन्ने डर व्यवस्थापन र प्रशासनविद्लाई लागेको छ । सरकारको सक्षिप्त, सतही र अपूर्ण अध्ययनले अध्यादेश जारी गर्दा देशको प्रशासन […]
The post संघीय निजामती सेवासम्बन्धी अध्यादेशको डर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.