नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज बैदवारले मुलुकलाई आवश्यक परेको बखत आफ्नो ज्यानको समेत प्रवाह नगरी देश र जनताको निस्वार्थ सेवा गर्न नेपाली सेना कहिल्यै पछि नपर्ने बताउनुभएको ।
पछिल्लो एक साता देखि देश भर वर्षाका कारण जनजीवन प्रभावित भएको छ।भारी वर्षाका कारण कहीँ बस्ती नै डुबानमा परेका छन त कहीँ बाढी पहिरोले आम जनता सास्तीमा परेका छ। यस्तो अवस्थामा नेपाली सेनाले खोज तथा उद्धार कार्यमा सक्रिय रुपमा लागि परेर आम जनताको जनजीवनलाई स...
काठमाडौं : सांसद डा विमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन्।राष्ट्रियसभाको आज (बिहीबार)को बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन्।उनले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा बहस गरिनुपर्ने तर्क गरिन्।उनले भनिन्, ‘नेपाली सेना अब्बल शक्तिका रुपमा छ। देशमा नेपाली सेनाक
काठमाडौँ- सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएको स्मरण गर्दै नेपाली सेनाबारे जथाभावी अभिव्यक्ति दिन नहुने धारणा राखे । “नेपाली सेना राज्यशक्तिको नाम हो । सार्वभौमसत्ता, सीमाको रक्षा र […]
काठमाडौं, २८ असार । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हाम्रो देश सृष्टि रहेसम्म रहने बताएका छन्। बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री खड्काले हाम्रो देश सृष्टि रहेसम्म रहने र मुलुकको रक्षाका लागि नेपाली सेना पूर्णप्रतिबद्ध रहेको बताएका हुन्। उनले भने,‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ। त्यतिबेलासम्म हाम्रो मुलुक रक्षाका लागि, मुलुकको भौगोलिक अखण्डता, […]
काठमाडौं, ३ चैत्र । नेपाली सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाली सेनामाथि विभिन्न तरिकाबाट आक्रमण भइरहेको बताए । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा ‘के हो नेपाली सेना ? के होइन नेपाली सेना ?’ भन्ने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बस्न्यातले यो देश र नेपाली सेनामाथि विभिन्न तरिकाबाट खतरा बढेको बताएका हुन् […]
२७ फागुन, वीरगञ्ज । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्सा राष्ट्रिय निकुञ्जभित्र साइकल यात्रा गरिएको छ । ‘स्वच्छ देश, स्वस्थ मधेस’ भन्ने नाराका साथ प्रदेश सरकार, नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला निकायले बिहीबार साइकल यात्राको आयोजना गरेका हुन् । साइकल यात्रामा १९५ जना साइकलयात्री सहभागी थिए । निकुञ्ज परिसरबाट सुरु भएको साइकल यात्रामा यात्रीहरुले […]
प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रका खातिर जीवन उत्सर्ग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका वीरगती प्राप्त सहिदप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाद्वारा सुरक्षा निकायमा रही देश र जनताका बलिदानी दिने सम्पूर्ण सहिदको सम्झनामा जङ्गीअड्डा परिसरमा आयोजित सहिद सप्ताह कार्यक्रममा उनले घाइते सकलदर्जा तथा वीरगतीप्राप्त परिवारजनबाट राष्ट्रका लागि भएको अतुलनिय योगदानको स्मरण गर्दै कृतज्ञता व्यक्त गरे ।
आयोजक संस्थाका अध्यक्ष हेमाकुमारी घर्ती, उपाध्यक्ष...
कङ्गो – नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ ।
गुल्मले शुरु गरे...