मिला दरै, तनहुँ । महिलाहरु अहिले चुल्हो चौकोसँगै आत्मनिर्भरतातर्फ सचेत हुँदै गएका छन् । विशेष गरी गृहिणी महिलाहरुले आर्थिक सबल हुनका लागि उपाय वा स्रोत खोज्दै आएका छन् । कहीँकतै मेसिनले सालको पातको छपरी बनाएर बिक्री गर्ने गरेको पाइन्छ । तर गृहिणी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । व्यास–२ कालिकामार्गस्थित माँअम्बे […]