काठमाण्डाै - युरोपेली सङ्घ (ईयू)ले आफ्ना सदस्य देशहरुमा बनेका कोरोना भाइरस विरुद्धकाे खोप अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
ईयूसँगको सम्झौता अनुकूल काम नभएमा उत्पादित नयाँ खोपको निर्यातमा अस्थायी रुपमा रोक लगाउने ईयूले जनाएको छ । ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध नलगाउने निर्णय गरेक...