काठमाडौँ – बृहत् कम्पनीको रिब्रान्डिङबाट गुज्रिएको केही सातापछि नेपालको अग्रणी अनलाइन बजार दराजले २०२२ को पहिलो अभियान ‘सेलिब्रेट लभ’ घोषणा गरेको छ। यो अभियान २१ माघबाट सुरु हुनेछ भने यस अभियानका मुख्य आकर्षणहरु ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रि–पेमेन्टमा १५ प्रतिशत (अधिकतम रु ७५०) सम्मको छुट, रु ५ हजारसम्मको मेगा भाउचर, ५० हजार मूल्यको सामान […]