१० जेठ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका नवनिर्वाचित मेयर ललन प्रसाद गुप्ताले नगरपालिकाभित्रका सबै महिलालाई निःशुल्क रुपमा महिनाबारी प्याड उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबार आफ्नो पदभार ग्रहण गर्दै मेयर गुप्ताले उक्त घोषणा गरेका हुन् । महिनाबारी प्याडको उद्योग स्थापना गरी नगरपालिकाभित्रका सबै महिलालाई निःशुल्क प्याड उपलब्ध गराउने उनले बताए । नगरपालिकाभित्रका उत्कृष्ट १२ […]