कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न ओलीलाई बालेनको चेतावनी

काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई  कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएर तामासा गरेको टिप्पणी गरेपछि मेयर शाहले सो कुरा बताएका हुन् ।ओलीले मंगलबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा भनेका थिए–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ &nbs

सम्बन्धित सामग्री

अमेरिकालाई रेड लाइन क्रस नगर्न चीनको चेतावनी

काठमाडौं । चीनले अमेरिकालाई रेड लाइन क्रस नगर्न चेतावनी दिएकाे छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको अलजजिराले जनाएको छ । उहाँले अमेरिकाले आफ्नो ‘एकतर्फी धम्कीको पुरानो दिनचर्या’ बन्द गर्नसमेत चेतावनी दिएकाे छ चेतवनी दिएकाे । अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई टेलिफोन […]

सुकुमवासीलाई भोटका लागि प्रयोग नगर्न ओलीलाई मेयर बालेनको चुनौती

काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख बालेन साहले सुकुमवासीलाई भोटका लागि प्रयोग नगर्न चेतावनी दिएका छन्। मंगलवार उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई जवाफ दिँदै यस्तो चेतावनी दिएका हुन्।ओलीले मंगलवार दिउँसो काठमाडौं महानगरले काठमाडौंको थापाथलीस्थित सुकुमवासी वस्तीमा डोजर चलाएकोप्रति आपत्ति प्रकट गरेका थिए। उनले डोजर चलाउने भए सुकुमवासी समस्या समाधान आयोग किन गठन गरेको भनेर बालेनलाई चुनौती दिएका थिए।बालेनले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुमवासीको समस्या समाधान गर

युक्रेनमा आणविक हतियार प्रयोग नगर्न पुटिनलाई अमेरिकाको चेतावनी

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिनुभएको छ । युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नुसक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताउनुभएको हो । यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेका […]

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं, मंसिर १३ । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् । मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको गुणस्तरहीन […]

विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी

काठमाडौं । सरकारले मारुती सिमेन्ट प्रयोग गरे प्रयोग गर्न दिने निकायमाथि नै छानबिन हुने स्पष्ट पारेको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुुणस्तरहीन भन्दै बजारमा भएको पनि फिर्ता गर्न निर्देशन दिइसकेको छ । मारुती सिमेन्ट प्रयोग गर्नै नमिल्ने सरकारी अधिकारीले स्पष्ट पारेका हुन् । प्रयोग गरे कालोसूचीमा मारुती सिमेन्टले नेपाली बजारमा ४३ ग्रेडको […] The post विकास निर्माणमा मारुती सिमेन्ट प्रयोग नगर्न सरकारको कडा चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

क्रिप्टोकरेन्सी कारोबार नगर्न चेतावनी

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न चेतावनी दिएको छ । बिहीबार सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी रहेको भन्दै कारोबार गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो ।‘हालका दिनमा क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुने प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र […]

रेम्डिसिभिरलगायतका औषधि बढी मूल्यमा खरिद–बिक्री नगर्न चेतावनी

औषधि व्यवस्था विभागले कोरोना संक्रमितलाई प्रयोग गरिने रेम्डिसिपभरलगायतका औषधिको कृतिम अभाव सिर्जना गरी बढी मूल्यमा खरिद–विक्री हुने गरेको सूचना आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले त्यस्ता औषधि तोकिएको मूल्य भन्दा बढीमा खरिद–विक्री नगर्न अग्रह गर्दै कसैले मनपरी गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।