मुस्ताङमा तोरन्ल गोल्डकप आर्चरी शुरु

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आज (बिहीवार) १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो हान्ने (आर्चरी) प्रतियोगिता शुरु भएको छ।थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा ३ दिन सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका २३२ खेलाडी सहभागी छन्। एउटा समूहमा ७ खेलाडी रहने छन्। प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन्। थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन ग

सम्बन्धित सामग्री

राष्ट्रिय आर्चरी च्याम्पियनसिप : अशिम र मञ्जु च्याम्पियन

पोखरामा सञ्चालन भएको राष्ट्रिय आर्चरी च्याम्पियनसिप–२०८० मा रिकर्व विधातर्फ पुरुष एकलतर्फ गण्डकी प्रदेशका अशिम शेरचनले उपाधि जित्नुभएको छ । यसैगरी महिलातर्फ नेपाली सेनाका मञ्जु बजगाईंले स्वर्ण पदक जित्नुभयो । पोखरा रङ्गशालाको आर्चरी खेल मैदानमा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’को नारासहित नेपाल आर्चरी सङ्घले यही वैशाख २५ गतेदेखि सञ्चालन गरेको ११ औँ संस्करणको सो प्रतियोगिताको …

संखुवासभामा आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न

संखुवासभा । ग्याल्पो ल्होसारको अवसरमा आयोजित संखुवासभास्तरीय आर्चरी अर्थात तीर हान्ने खेल सम्पन्न भएको छ । जिल्ला आर्चरी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधि कु–दिङ फाउण्डेसन नेपालले हात पारेको छ । खेलमा जिल्लाका दशवटै स्थानीय तहका खेलाडीको सहभागिता थियो । तीन दिनसम्म सञ्चालित खेलमा प्रथम भएको कु–दिङले ५ हजार २५० अंक ल्याएको थियो । के.वाई.सी. किम्माथांकाले […]

प्रदेश स्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगितामा ९० जना खेलाडी सहभागि हुने

गण्डकी प्रदेश स्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ मा कास्कीसहित ६ जिल्लाका करिब ९० जना खेलाडीहरु सहभागि हुने भएका छन् । यही फागुन ५ र ६ गते पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने प्रतियोगितामा ४ इभेण्टमा हुने प्रतिस्पर्धाको लागि करिब ९० जना खेलाडीहरु सहभागि हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । प्रतियोगितामा […]

नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता गण्डकीका आर्चरी खेलाडी सम्मानित

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलमा सहभाागी भएर पदक जितेका गण्डकी प्रदेशका खेलाडी र प्रशिक्षकहरुलाई शनिबार पोखरामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ। गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी...

अभावै अभावमा आर्चरी : खेल सकिन लाग्दा पनि सामाग्री आएन

पोखरा (हाम्रो खेलकुद) – बाहिर खुबै हर्ष छ, नवौं संस्करणमा आइपुग्दा आर्चरी खेलमा पहिलो पटक देशभरबाट यति धेरै खेलाडी र टोली सहभागी भएका छन् । भित्री मनमा भने असाध्यै पीडा छ, खेलको महाकुम्भ आयोजना गर्न खेलकुदको सर्वोच्च निकाय राखेपले आवश्यक खेल सामाग्री नै दिएन । आर्चरी खेलको विकास तथा विस्तारमा तन, मन, ध्यान लगाएका आर्चरी […]

प्रदेश आर्चरी च्याम्पियन पुनलाई रिकर्भ बो सेट हस्तान्तरण

गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ।...

प्रदेशस्तरीय खुला आर्चरी सम्पन्न

गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले हात पारेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा आर्चरी प्रतियोगिता आयोजना गरिएको हो ।  कास्की जिल्ला आर्चरी संघको आयोजना...

सुजन प्रदेशस्तरीय आर्चरी च्याम्पियन

पोखरा । गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगितामा म्याग्दीका सुजन पुन च्याम्पियन बने । शनिबार म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै उनी च्याम्पियनसहित २५ हजार पुरस्कार प्राप्त गर्न सफल भए । उपविजेता उमेशले २० हजार पुरस्कार पाए । अघिल्लो दिनको -याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै सुजन नकाउट चरण प्रवेश गरेका […] The post सुजन प्रदेशस्तरीय आर्चरी च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ खेलाडी छनोट भएका छन् । पहिलो चरणमा ¥याङकिङ राउन्डबाट ६४ खेलाडी छनोट गरिएकोमा नकआउटबाट ३२ छानिए । ¥याङकिङ राउन्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन […] The post गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

गुरुङ आर्चरी एसियाको सदस्य निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ विश्व आर्चरी एसियाको सदस्य चयन भएका छन् । बंगलादेशमा शुक्रबार भएको विश्व आर्चरी एसियाको कंग्रेसले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दा गुरुङ सदस्य बनेका हुन् । दक्षिण कोरियाला अध्यक्ष रहेको समितिमा ३ उपाध्यक्ष र ५ सदस्य रहेको गुरुङले जानकारी दिए । कुनै पनि नेपाली विश्व […]