सुजन प्रदेशस्तरीय आर्चरी च्याम्पियन

पोखरा । गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगितामा म्याग्दीका सुजन पुन च्याम्पियन बने । शनिबार म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै उनी च्याम्पियनसहित २५ हजार पुरस्कार प्राप्त गर्न सफल भए । उपविजेता उमेशले २० हजार पुरस्कार पाए । अघिल्लो दिनको -याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै सुजन नकाउट चरण प्रवेश गरेका […] The post सुजन प्रदेशस्तरीय आर्चरी च्याम्पियन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रदेश आर्चरी च्याम्पियन पुनलाई रिकर्भ बो सेट हस्तान्तरण

गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ।...

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन

पहिलो पटक आयोजना गरिएको गण्डकीप्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जितेका छन्।

गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ खेलाडी छनोट भएका छन् । पहिलो चरणमा ¥याङकिङ राउन्डबाट ६४ खेलाडी छनोट गरिएकोमा नकआउटबाट ३२ छानिए । ¥याङकिङ राउन्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन […] The post गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.