गण्डकी प्रदेश स्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ मा कास्कीसहित ६ जिल्लाका करिब ९० जना खेलाडीहरु सहभागि हुने भएका छन् । यही फागुन ५ र ६ गते पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने प्रतियोगितामा ४ इभेण्टमा हुने प्रतिस्पर्धाको लागि करिब ९० जना खेलाडीहरु सहभागि हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । प्रतियोगितामा […]
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलमा सहभाागी भएर पदक जितेका गण्डकी प्रदेशका खेलाडी र प्रशिक्षकहरुलाई शनिबार पोखरामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ।
गण्डकी प्रदेश आर्चरी संघ, कास्की जिल्ला आर्चरी...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ ।बुधवार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जितेसँगै समग्रमा गण्डकी आर्चरीमा च्याम्प्यिन भएको हो । गण्डकीलाई स्वर्ण दिलाउने क्रममा गंगाबहादुरले विभागीय टोली पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा […]
कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य गरी १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कास्य गरी ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कास्य गरी ८ पदक जित्यो ।
नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ कास्य गरी ४ पदक जितेर चौथो बन्याे । प्रदेश १ ले २ रजत जितेर पाँचौँ, सुद...
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कुल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो। अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो।नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रज
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ काँस्य जित्यो।
दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्य हात पारेको छ। अर्को विभागीय टिम सशस्त्र…
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ ...
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत आर्चरीको स्ट्याण्डर्ड पुरुष टिम इभेन्ट्समा गण्डकी प्रदेश र महिलातर्फ आर्मीले स्वर्ण जितेको छ । दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारी रहेको गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । नेपाल पुलिस क्लबले कास्यपदक जितेको छ । महिलातर्फ सोही विधामा सरद बिक, सारु […]
पोखरामा २०७९ असोज २८ देखि कार्तिक ३ गते हुने राष्ट्रिय खेलकुद प्रतियोगिता ३० मिटर रिकर्भ आर्चरी खेलका लागि प्रदेश नं १ को आर्चरी खेलको नेतृत्व गर्दै तीन जना खेलाडी छनौट भएका छन । पासाङ भोटे, जोजो भोटे र ङादर भोटे प्रतियोगिताको लागि छनौट भएको हो ।
विजय नेपाली, पोखरा म्याग्दीका सुजन पुन गण्डकी प्रदेश स्तरीय खुला आर्चरी प्रतियोगितामा च्याम्पियन बनेका छन् । सुजनले शनिबार भएको पफाइनलमा म्याग्दीकै उमेश तिलिजालाई ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । सुजनले २५ हजार र उमेशले २० हजार रुपैयाँ प्राप्त गरे । सुजन पहिलो दिनको ¥याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै नकआउट चरण प्रवेश […]