मध्यपुर थिमि नगरपालिकाले पुराना, ऐतिहासिक स्थल, पाटी र पोखरीको पुनर्निर्माण र संरक्षण कार्यलाई अगाडि बढाएको छ । आगामी वैशाखमा पर्ने बिस्का जात्रा (बिस्का नखः) अघि नै सम्पन्न गर्नेगरी मध्यपुर थिमि नगरपालिका–४, मा निगु पुखु (दुई पोखरी)को निर्माण भइरहेको छ ।