पुनर्निर्माण नसकिँदै सम्पदा अतिक्रमण सुरु

बागमती सुधार आयोजनाअन्तर्गतका ऐतिहासिक सम्पदा तथा स्मारक पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यससँगै यी सम्पदामा अतिक्रमण गर्ने क्रम पनि सुरु भएको छ । २०७२ को भूकम्पका कारण यस क्षेत्रमा भत्किएका २८ ऐतिहासिक संरचना तथा स्मारक पुनर्निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको हो । पुनर्निर्माण भइसकेका सम्पदा कसले व्यवस्थापन गर्ने भन्ने कुरा अन्योल रहेका […]