काठमाडौं : नेपाल विद्युत प्राधिकरणले एकैदिन २२० किलो भोल्ट (के.भि.)का तीनवटा सबस्टेसन सञ्चालनमा ल्याएको छ।प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ। २२०-१३२-३३ केभी तुम्लिङटार र २२०-३३ केभी बानेश्वर सबस्टेसनमा क्रमश : २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर छन्।साथै कोशी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन