संखुवासभा-कोसी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । नेपालको पूर्वी भेगमा निर्माण भएको जलविद्युत् आयोजना राष्ट्रिय प्रणालिमा जडान भएसँगै लोडसेडिङ धेरै हदसम्म अन्त्य हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्म १ सय ६ किलोमिटर २ सय २० केभी डबल सर्किट क्षमतामा निर्माण कार्य सम्पन्न भएको हो । निर्माण सम्पन्न […]