गर्भवतीको घर–घरमा झण्डा, हात–हातमा अण्डा

म्याग्दी : मालिका गाउँपालिकाले गर्भवतीको स्वास्थ्य र पोषणा अवस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान सुरु गरेको छ। गर्भवती र सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरी गाउँपालिकाको सबै वडामा ‘उपाध्यक्षसँग गर्भवती भेटघाट कार्यक्रम’ कार्यान्वयनमा ल्याएको हो। मंगलवार ...

सम्बन्धित सामग्री

कुखुरा पहिले कि अण्डा पहिले ?

कुखुरा पहिले कि अण्डा पहिले ? यो वर्षौँदेखि सोधिएको प्रश्न हो । युनानी दार्शनिक एवम् इतिहासकार प्लुटार्कले इस्वी संवत १०० आसपासमा यो प्रश्न सर्वप्रथम सोधेको इतिहासमा पाइन्छ । त्यसयता धेरैले यस प्रश्नको जवाफ दिने प्रयास गरेका छन् । पृथ्वीमा कुखुराको क्रमविकास हुनुअघि अस्तित्वमा रहेका अन्य जीवहरूले अण्डा पार्ने गरेको र त्यसबाट बच्चा कोरल्ने गरेको वैज्ञानिकहरू […]

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।...

अण्डा मन पर्छ ? यी हुन् अण्डा खाँदाका फाइदा/बेफाइदाहरु

काठमाडौं, १६ जेठ । हामीले प्रायजसो अण्डा नास्ताको रुपमा प्रयोग गर्छौं । अण्डा हामी धेरैलाई मनपर्छ । तर, हामीले प्रयोग गरेको अण्डाले फाइदा पु¥याएको छ/छैन भन्ने कुराको ख्याल गरेका हुँदैनौं । अण्डामा दुई वटा भाग हुन्छन्:  सेता र पहेँलो भाग ।  यिनीहरुको काम पनि फरक–फरक हुन्छ । अण्डाको सेतो भागमा प्रोटिन ४ ग्राम र पहेँलो […]

अण्डा दैनिक कति वटासम्म खाने?

ब्रेकफास्ट होस् वा दिउँसोको खाजा, धेरैको रोजाइको खानेकुरा हो, अण्डा। बालकदेखि वृद्धसम्मलाई अण्डा मन पर्छ।अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ। त्यसैले धेरैजसो चिकित्सक दिनहुँ अण्डा खाने सल्लाह दिन्छन्। यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ। यति धेरै पोषक तत्त्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक पनि हुनसक्छ।धेरै अण्डा खानुको बेफाइदापखाला : अण्डा धेरै खाँदा पखाला लाग्न सक्छ।

अण्डा कति खाने? कसरी खाने?

अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?

विश्व अण्डा दिवस : जनचेतना अभावमा अण्डा खपत कम

– नारायण अधिकारी स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको हो । विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरुपमा गुणस्तरीय प्रोटिन, भिटामिन ई, […]

गोहीका ५१९ अण्डा सङ्कलन

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ । ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो । निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । ती दुई नदीमा भेटिएकामध्ये आठ वटा गुडका अण्डा ल्याइएको छैन । ती दुई नदीबाट गत वर्ष ४३६ वटा अण्डा ल्याइएको थियो । ती अण्डाबाट २५८ वटा बच्चा कोरलिएका थिए । विगत दुई वर्षदेखि प्रजनन् केन्द्रमा प

लामखुट्टेले अण्डा कसरी पार्छ ? हेर्नुहोस् भिडियो

राति सुतेको बेला मान्छेलाई टोकेर हैरान पार्ने लामखुट्टेले अण्डा कसरी पार्छ ? धेरैले देखेका हुँदैनन् । लामखुट्टेले अण्डा पारेको नदेखेपनि सरसफाइ नभएको ठाउँमा लामखुट्टेको संख्या धेरै हुन्छ । लामखुट्टेमार्फत मान्छेमा धेरै सरुवा रोग पनि लाग्ने गर्छन् । ट्विटरमा लामखुट्टेले अण्डा पारिरहेको भिडियो भेटिएको छ । जसमा लामखुट्टेले अण्डा पारिरहेको स्पष्ट देखिएको छ । लामखुट्टेले एकैपल्ट फटाफट अण्डा पारिरहेको भिडियोमा देख्न सकिन्छ । हेर्नुहोस् भिडियो – This mosquito laying eggs.#TiredEarth pic.twitter.com/TVxorCe29...

गर्मीमा अण्डा खाने कि नखाने ?

प्रोटीनले भरपूर अण्डा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । त्यसैले स्वास्थ्यविद्हरू दिनको एउटा अण्डा खान सल्लाह दिन्छन् ।  तर गर्मीमा अण्डा खाने विषयमा मानिसहरू भ्रममा रहन्छन् । यसको प्रकृति तातो हुनाले गर्मीमा यो ठीक हुँदैन कि भन्ने सोच मानिसहरूमा देखिन्छ ।  तर यो गर्मीमा पनि खान हुन्छ । दिनदिनै नखाएपनि हप्तामा तीनपटक अण्डा खाए हुन्छ ।  जिम जानेहरूले अण्डाको सेतो भाग मात्र खानुपर्छ किनकि पहेंलो भाग बढी तातो हुन्छ । अनि एकपटकमा तीनवटा भन्दा बढी अण्डा खान हुँदैन किनकि यसले अपच, छटपटी र आन्द्रामा समस्या ल्...

गर्मीमा अण्डा खाने कि नखाने ?

प्रोटीनले भरपूर अण्डा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । त्यसैले स्वास्थ्यविद्हरू दिनको एउटा अण्डा खान सल्लाह दिन्छन् ।  तर गर्मीमा अण्डा खाने विषयमा मानिसहरू भ्रममा रहन्छन् । यसको प्रकृति तातो हुनाले गर्मीमा यो ठीक हुँदैन कि भन्ने सोच मानिसहरूमा देखिन्छ ।  तर यो गर्मीमा पनि खान हुन्छ । दिनदिनै नखाएपनि हप्तामा तीनपटक अण्डा खाए हुन्छ ।  जिम जानेहरूले अण्डाको सेतो भाग मात्र खानुपर्छ किनकि पहेंलो भाग बढी तातो हुन्छ । अनि एकपटकमा तीनवटा भन्दा बढी अण्डा खान हुँदैन किनकि यसले अपच, छटपटी र आन्द्रामा समस्या ल्...