मुलुकभरका ६ महानगरपालिकासहित अधिकांश स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याएका छन्। तीमध्ये ६ महानगरपालिकाको कुल बजेट करिब सवा ५३ अर्ब रुपैयाँ छ।...
मोरङ – विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ । महानगरको शनिबार बसेको १०औँ नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो । महानगरले यही असार १० गते आगामी आवका लागि रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको थियो । बैठकमा महानगर […]
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको ११ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि उक्त बजेट बजेट प्रस्तुत गरेकी हुन् ।उक्त बजेट चालु वर्षको भन्दा २६.९६ प्रतिशत अर्थात २ अर्ब ३६ करोड ६५ लाखले बढी […]
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि पौने ९ अर्बको बजेट ल्याएको छ। महानगरपालिकाको ११ औं नगरसभामा शुक्रबार उप–प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो चालु व...
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरपालिको शनिबारको ११ औं नगर सभाले आगामी आवको लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । शनिबार दिउँसो बजेट प्रस्तुत गर्ने क्रममा बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेले […]
The post पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक.
वीरगञ्ज : आगामी आर्थिक वर्षका लागि वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट ल्याएको छ। ‘औद्योगिक तथा व्यापारिक शहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारा सहित वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट ल्याएको हो।शुक्रबार वीरगञ्जको नगर सभागृहमा भएको महानगरको ११ औं नगरसभामा वीरगञ्ज महानगरका उपप्रमुख इम्तयिाज आलमले बजेट प्रस्तुत गरे। उनले सो क्रममा प्रस्तुत गरेको बजेटको चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हज
चितवन । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेस गरिएको छ । महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ […]
चितवन- चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको ११ औँ अधिवेशन तथा नगर सभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका हुन्। आर्थिक वर्ष २०७९/८० का लागि महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव भएको […]
काठमाडौं। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोडको बजेट ल्याएको छ। महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट ल्याएको हो। जसमा २ अर्ब ९० करोड रुपैयाँ चालुतर्फ र ३ अर्ब ३६ करोड रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ। महानगरले विकट स्थानलाई पोखरासँग जोड्न सडक सञ्जालमा जोड दिएको छ।
काठमाडौं। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोडको बजेट ल्याएको छ। महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट ल्याएको हो। जसमा २ अर्ब ९० करोड रुपैयाँ चालुतर्फ र ३ अर्ब ३६ करोड रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ। महानगरले विकट स्थानलाई पोखरासँग जोड्न सडक सञ्जालमा जोड दिएको छ।
आगामी आर्थिक वर्षका लागि मुलुकका छ वटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् ।
अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार