भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले गरे भौतिक पूर्वाधारणको निरीक्षण

जनकपुर, २० पुस: भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले आज कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ । कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र नेपालतर्फ भइरहेको तयारीबारे निरीक्षण गरेको हो । सो टोलीलाई जनकपुरधामस्थित रेल्वे […]

सम्बन्धित सामग्री

विज्ञापन रद्द भएको झण्डै अढाइ वर्षपछि नेपाल रेल्वे कम्पनीले दस्तुर फिर्ता गर्ने

जनकपुरधाम- नेपाल रेल्वे कम्पनी लिमिटेडले विज्ञापन रद्द भएको झण्डै अढाइ वर्षपछि दस्तुर फिर्ता गर्ने भएको छ। नेपाल रेल्वे कम्पनीले २०७७ साल भदौ २९ गते विभिन्न पदका लागि करारमा कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान गरेको थियो। पछि विज्ञापन रद्द भए पनि दर्खास्त भर्नेले सो वापतको दस्तुर फिर्ता पाएका थिएनन्। सोमबार नेपाल रेल्वे कम्पनीले सूचना प्रकाशित गर्दै […]

जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक विस्तारमा मुआब्जा विवाद चर्कियो

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा विवाद चर्किएको छ । ट्र्याकका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ठगी गरेको भन्दै रेल्वे पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाल रेल्वे विभागको कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिए पनि रेल्वे कम्पनीले दस लाख रुपैयाँमात्रै दिएर ठगी गरेको आरोप लगाएका हुन् । रेल्वे पीडित संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर था

महोत्तरीको रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा

महोत्तरी– महोत्तरीमा रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरूले बर्दिबास लगायत भंगाहा, किसाननगर क्षेत्रमा मुआब्जाको विषयलाई लिएर रेल्वे स्टेसन तथा रेल्वे नै बनाउन नदिने तयारी भइरहेको आरोप लागिरहेको बेला मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । विशेषगरी बर्दिबासमा रेल्वे स्टेसन बनाउन ५८ बिघा जग्गा २०७२ सालमा […]

महोत्तरीको रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा

महोत्तरीमा  रेल्वे मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरूले बर्दिबास लगायत भंगाहा, किसाननगर क्षेत्रमा मुआब्जाको विषयलाई लिएर  रेल्वे स्टेसन तथा रेल्वे नै बनाउन नदिने तयारी भइरहेको आरोप लागिरहेको बेला मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।विशेषगरी बर्दिबासमा रेल्वे स्टेसन बनाउन ५८ बिघा जग्गा २०७२ सालमा नै रोक्का भएको थियो । मुआब्जाको रेट निर्धारण प्रचलित मुल्यमा नभएको भन्दै रेल्वे मुआब्जा पिडीतहरूले गरेको आन्दोलनका कारण मुआब्जा

जनकपुर रेल्वे कम्पनीमा कर्मचारीले लगाए ताला

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्। रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन्।

जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका...

रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिने पक्राउ

काठमाडौं : जागिरको बहानामा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली नियुक्ति पत्र दिएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका ३२ वर्षीय सागरकान्त चौधरी छन्। उनलाई जनकपुरधाम उपमहानगरपालिका–८ सीता प्यालेस होटल अगाडिबाट आइतबार पक्राउ गरेर प्रहरीले आज सार्वजनिक हो।चौधरीको साथबाट लोकसेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा र नेपाल रेल्वे कम्पनी लिमिटेडको नामबाट विभिन्न व्यक्तिलाई दिन राखेको नक्कली नियुक्तिपत्र बरामद गरिएको प

नेपालमा रेलमार्ग : मुआब्जालाई देखाएर रेल्वे स्टेसन नबनाउने षड्यन्त्र भएको गुनासो

महोत्तरी– रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरुले बर्दिबासमा मुआब्जालाई बिषय बनाएर रेल्वे स्टेसन नै बनाउन नदिने षड्यन्त्र भइरहेको रेल्वे पीडित संघर्ष समितिले जनाएको छ । पीडितहरुलाई चलनचल्तीको मूल्यभन्दा निक्कै कम मुआब्जा निर्धारण गरेर पूर्वाधार निर्माण प्रक्रियालाई लम्ब्याउने दिशातर्फ रेल्वे कम्पनी र सरकारी अधिकारीहरु उन्मुख भएको पीडितहरुको आरोप छ । ७ वर्ष अघि सन् २०१४ मा […]

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा निरञ्जन झा नियुक्त

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेकपा एमाले समाजवादीका नेता निरञ्जन झा नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले झालाई उक्त पदमा नियुक्ती गरेको हो ।

जयनगर–जनकपुर रेल्वे ट्र्याकमा ‘स्पीड’ परीक्षण गर्ने तयारी

काठमाण्डाै – सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि भोलि रेल्वे ट्रयाकको स्पीड परीक्षण गर्ने तयारी भएको छ ।जनकपुर–जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँले स्पिड परीक्षणका लागि आइतबार रेल्वे ट्र्याक खाली गर्न सर्वसाधारणसँग अनुरोध समेत गर्नुभएको छ । ट्र्याक आसपासका बस्तीमा माइकिङ समेत गरिएको छ ।