काठमाडौं (हाम्रो खेलकुद) – बलिङ नेपाली क्रिकेटकै सर्वाधिक बलियो हतियार हो । नेपालको जितमा प्रमुख योगदान बलिङको रहँदै आएको छ । घरेलु र फ्रेन्चाइज लिगमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । फ्रेन्चाइज लिगमा ब्याटिङमा विदेशी खेलाडीको दबदबा रहेपनि बलिङमा नेपाली बलर हाबी हुँदै आएका छन् । शनिबारदेखि टियु मैदानमा चौथो संस्करणको एभरेष्ट प्रिमियर […]