यसअघि इटालीले सन् १९६८ मा पहिलो पटक युरो कपको उपाधि जितेको थियो। युरो कप इतिहासमा सर्वोत्कृष्ट खेलाडी बन्ने उनी दोस्रा गोलकिपर हुन्। यसअघि सन् १९९२ मा डेनमार्कका गोलकिपर पिटर स्माइकल सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।...
इटालियन गोलकिपर गियानलुईगी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) मा आबद्ध भएका छन् । एसी मिलानसँगको सम्झौता सकिएपछि उनी पिएसजीमा आबद्ध भएका हुन् । डोनीरुम्मा युरोकपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । फाइनलमा उनले दुईवटा पेनाल्टी रोक्दै इटलीलाई १९६८ पछि पहिलो युरोकप जिताए । पिएसजीले यसअघि नै जर्जिनियो विज्नाल्डुम, अकराफ हाकिमी र सर्जियो रामोसलाई टोलीमा आबद्ध गरिसकेको छ । युरोपेली च्याम्पियन्स लिग फुटबल जित्नेगरी पिएसजीले तयारी गरेको हो । त्यहीकारण उसले सबै पोजिसनमा उत्कृष्