वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा लागू गरेको अंग्रेजी माध्यमको पठनपाठनसम्बन्धी निर्देशन कार्यान्वयन नगर्न/ नगराउन अदालतले आदेश दिएको छ। महानगरले लागू गरेको पूर्ण रुपको अंग्रेजी माध्यमको पठनपाठनसम्बन्धी निर्देशनबिरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा परेको रिटको सुनुवाई गर्दै अदालतले महानगरबिरुद्ध उक्त आदेश दिएको हो। महानगरमा रहेका चार वटा वीरगञ्ज महानगरका […]