आजदेखि सुरू भयो एमडीएमएस, तर ८० लाख मोबाइल अझै ग्रे मार्केटमा

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । तर एमडीएमएसमा दर्ता नभएका ग्रे मोबाइलकै मार्केटमा वर्चश्व रहेको छ ।  प्राधिकरणका अनुसार ८० लाख मोबाइल ग्रे र ब्ल्याक लिस्टमा छन्...

सम्बन्धित सामग्री

पाँच महिनामा ११ अर्ब २० करोडको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा नेपालले विभिन्न देशबाट ११ अर्ब २० करोड ८० लाख ९० हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ। भन्सार विभागका अनुसार गत साउनदेखि मंसिर मसान्तसम्म उक्त मूल्यमा ८लाख ३हजार ८१८थान मोबाइल नेपाल भित्रिएको छ। सो अवधिमा सबैभन्दा बढी चीनबाट ७ अर्ब ५९करोड ५० लाख ६३ हजार रुपैयाँको मोबाइल फोन नेपाल आएको छ।

मदिरा पसलमा आगलागी

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब ८० लाख बराबरको क्षति भएको साहले बताए। साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, ग्यास चुलो, कुलर, […]

मदिरा पसलमा आगलागी हुँदा लाखौंको क्षति

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब रु ८० लाख बराबरको क्षति भएको साहले बताए । साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, […]

२५ करोड भ्रष्टाचारका आरोपी सबैलाई विशेष अदालतले दियो सफाइ

काठमाडौं : मोबाइल भ्यान खरिद प्रक्रियामा झन्डै २५ करोड भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरेका सबै आरोपितले विशेष अदालतबाट सफाइ पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।भ्यान खरिदमा आपूर्तिकर्ता र कर्मचारीको मिलेमतोमा २४ करोड ८० लाख ९५ हजार भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्ण, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उपसचिव गणेशप्रसाद चालिसे र आपूर्तिकर्तासमेत गरी १३ ज

चीनमा ४२ करोड ८० लाख फाइभ-जी मोबाइल प्रयोगकर्ता

चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ-जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ। मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ-जी बेस स्टेसनहरू शुरू गरेको थियो।सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको छ पनि मन्त्रालयले  उल्लेख गरेको छ  । प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार

एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस महिनामा डिजिटल वालेटबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको हो ।  १ करोड ३७ लाख १२ हजार २०६ वटा कारोबारबाट १६ अर्ब २७ करोड ६० लाख कारोबार भएको छ । मंसिरमा १ करोड ३० लाख ३० हजार ८०४ वटा कारोबारबाट १५ अर्ब ५२ करोड ८० लाख कारोबार भएको थियो ।  मंसिरभन्दा पुसमा वालेटबाट हुने कारोबार...

स्मार्ट टेलिकमको एक लाख ग्राहकलाई मोबाइल

नेपालका अतिविकट गाउँहरू जहाँ बिजुली, बाटोजस्ता पूर्वाधारहरू पुग्न सकेका छैनन्, एक गाउँबाट अर्को गाउँमा पुग्न बिहानभर हिँड्नुपर्छ त्यस्ता विकट बस्तीहरूलाई समेत एक आपसमा जोड्ने प्रयासमा स्मार्ट टेलिकम प्रालि दुई वर्षदेखि लागिरहेको छ । सम्पूर्ण ग्रामीण क्षेत्रमा टेलिफोन सेवा पुर्‍याउने नेपाल सरकारको उद्देश्यअनुरूप उक्त कम्पनीले नेपा दूरसञ्चार प्राधिकरणबाट सेवा सञ्चालनका लागि इजाजत पाएको हो । तर, २००८ जुलाई १ मा सेवा सञ्चालनको अनुमति पाएको कम्पनीले २००९ नोभेम्बरबाट ग्रामीण क्षेत्रमा तारवाला लिमिटेड सेवा सञ्चालन गर्दै आएको छ । कम्पनीले नयाँ शुरू गर्न लागेको जीएसएम सेवाका लागि भौतिक निर्माणको काम पनि पूरा भइसकेको छ । अहिले कम्पनीले नेपाल दूरसञ्चारसँगको अन्तर सम्बन्धको लागि आग्रह गरिरहेको छ । मुख्य कार्यालय कुमारीपाटी ललितपुरमा रहेको यस कम्पनीमा सबैभन्दा बढी ७० प्रतिशत लगानी लाल साहु डिस्ट्रिब्युसन प्रालि सिंगापुरको रहेको छ । त्यस्तै २० प्रतिशत स्क्वायर नेटवर्क प्रालि नेपालको र बाँकी १० प्रतिशत जीलाट स्याटेलाइट नेकवर्कस इजरायलको लगानी रहेको छ । कम्पनीको कुल चुक्ता पुँजी २ करोड ८० लाख र जारी पुँजी १ अर्ब ५० करोड रहेको छ । कम्पनीले अहिले सम्म रू ५० करोड लगानी गरिसकेको छ । कम्पनीमा स्क्वायर नेटवर्क प्रालिका समेत अध्यक्ष रहेका सचिनलाल आचार्यले अध्यक्षता गरिरहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा सुभास बज्राचार्य रहेका छन् । वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

असोजमा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्बको कारोबार

एक महिनामा कनेक्ट आईपीएसबाट झण्डै ३ खर्ब रूपैयाँ कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज महिनामा २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रूपैयाँ कारोबार भएको हो ।  त्यस्तै मोबाइल बैंकिङबाट असोजमा ८७ अर्ब रूपैयाँको कारोबार भएको छ । जबकी मोबाइल बैंकिङबाट भदौमा ७४ अर्ब ३१ करोड रूपैयाँ कारोबार भएको थियो । पछिल्लो समय सरकारले डिजिटल...

एक लाखभन्दा माथिका स्मार्टफोन

नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक हेर्दा २ करोड ८० लाख १२ हजारले मोबाइल फोन प्रयोग गर्छन्। मोबाइल फोन प्रयोग गर्नेको संख्या बढेसँगै ५ हजार भन्दा कम मूल्यका ‘बारफोन’ बाट १० हजार माथिका सामान्य स्मार्टफोन तथा २० देखि ३५ हजारसम्मको मध्यम रेन्ज देखि ५० हजारमाथिका प्रिमियम स्मार्टफोनमा ‘सिफ्ट’ हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ। स्मार्टफोनको उपलब्धता…