नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक हेर्दा २ करोड ८० लाख १२ हजारले मोबाइल फोन प्रयोग गर्छन्। मोबाइल फोन प्रयोग गर्नेको संख्या बढेसँगै ५ हजार भन्दा कम मूल्यका ‘बारफोन’ बाट १० हजार माथिका सामान्य स्मार्टफोन तथा २० देखि ३५ हजारसम्मको मध्यम रेन्ज देखि ५० हजारमाथिका प्रिमियम स्मार्टफोनमा ‘सिफ्ट’ हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ। स्मार्टफोनको उपलब्धता…