बियर माल्ट आयातमा तीन गुनाले वृद्धि

खाद्यान्न र बियर बनाउने माल्टको आयात बढेसँगै कृष्णनगर भन्सार कार्यालय हुँदै नेपाल आयातमा रकम वृद्धि भएको छ । कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चामल, फलफूल, कोइला, बियरका खाली बोतल, बियर माल्ट (बियर बनाउने कच्चा पदार्थ) को आयातमा अत्याधिक बृद्धि भएको बताउनुभयो ।

सम्बन्धित सामग्री

चाँदी आयातमा खुकुलो व्यवस्था

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा खुकुलो व्यवस्था गरेको छ । खासगरी निर्यात गर्ने प्रयोजनका लागि प्रयोग हुने चाँदीको आयातमा सहज व्यवस्था गरिएको हो । निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा मासिक...

कृषिजन्य वस्तुको आयातमा कमी

काठमाडौं । वस्तु आयात–निर्यात खस्किरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनासम्म कुल वस्तु आयातमा १८ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड […]

सयपत्री मालाको आयातमा रोक

काठमाडौं । सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रस्तावमा आयातमा रोक लगाइएको बताइएको छ । व्यवसायीले आवश्यकताभन्दा धेरै माला आयात गर्न थालेपछि […]

युरोपेली सङ्घद्वारा रुसबाट हुने इन्धन आयातमा प्रतिबन्ध

युरोपेली सङ्घले रूसबाट हुने इन्धन आयातमा प्रतिबन्ध लगाएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पुगेको छ । तर आक्रमण नरोकिएकाले इन्धन आयातमा औपचारिक रुपमा प्रतिबन्ध गरिएको सङ्घले जनाएको छ । रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्नेबारेमा यसअघि लामो छलफल र बहस भएको थियो । दुई देशबीचको युद्धले विश्व राजनीति र अर्थतन्त्रमा नकारात्मक असर परेको छ । रुस र युक्रेनलाई अन्तर्राष्ट्रिय निकायले वार्तामार्फत तत्काल विवाद अन्त्य गर्न आग्रह गर्दै आएका छन् । एक अर्कालाई निषेध गरेर समस्याको समाधान नहुने भन्दै अन्तर्राष्ट्रिय निकायले ...

बिनाअध्ययन गाडी आयातमा प्रतिबन्ध : नाडा

उच्च आयातका कारण वैदेशिक मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले बिना अध्ययन सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको दबी गरेको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले गरेको अध्ययनमा कुल आयातमा प्यासेन्जर भेइकलको हिस्सा जम्मा एक प्रतिशत मात्रै छ । आयातमा यति सानो हिस्सा भएको प्यासेन्जर भेइकलमा प्रतिबन्ध लगाएर सरकारले उल्टै ठूलो राजस्व गुमाएको नाडाको दाबी छ […]

वनजन्य वस्तुको आयातमा निरुत्साहन

मुलुकको व्यापार घाटा कम गर्न वनजन्य वस्तुको आयातमा निरुत्साहित गर्ने सरकारले लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमले वन पैदावारको उत्पादन वृद्धि गर्दै आयातमा निरुत्साहित गर्ने लक्ष्य राखेको हो ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनजन्य वस्तुको आयातमा निरुत्साहित गर्ने बताएकी छन् । […]

पाकिस्तानद्वारा अत्यावश्यकबाहेकका वस्तुहरुको आयातमा रोक

इस्लामावाद । पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ । यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यहाँको सरकारले आर्थिक सङ्कटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । पाकिस्तान सरकारले […]

विलासिताका वस्तु आयातमा थप कडाइ

काठमाडौं । केन्द्रीय बैंकले अत्यावश्यकबाहेक विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने भएको छ । विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै फागुन महिनादेखि सुन, चाँदीलगायत धेरै विलासिताका वस्तु आयातमा कडाइ गरेको केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई अनौपचारिक निर्देशन दिएको हो । सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई […]

आयातमा उपभोग्य वस्तुको हिस्सा बढ्दो

सरकारले कडाइ गरे पनि कुल आयातमा उपभोग्य वस्तुको हिस्सा घटेको छैन । यद्यपि, चालू आर्थिक वर्ष २०७८-०७९ को सात महिनाको कुल आयातमा पुँजीगत वस्तुको हिस्सा भने घटेको छ ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ को सोही अवधिको तुलनामा कुल आयातमा पुँजीगत वस्तुको आयातको हिस्सा एक प्रतिशतले घटेको हो । तर, उपभोग्य वस्तु र कच्चा […]

अक्सिजन सिलिन्डर आयातमा कर छूट

काठमाडौं, बैशाख १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्रीको आयातमा पूर्ण कर छूट दिने बताएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आयातमा भन्सार छूट दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्दै मन्त्रालयले स्वास्थ्य सामग्री आयातमा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क करसमेत छूट […]