द्दअर्थमन्त्रालयले जति छिटो वास्तविकता स्विकारेर आफ्ना गल्ती सुधार्छ, त्यति छिटो नेपालको हित हुन्छ । वर्तमान सरकारले लगातार तीनवटा बजेट ल्याउने मौका पायो । त्यसमा पनि निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले लगातार तीनवटा बजेट ल्याउने अर्थमन्त्री बन्ने सौभाग्य पाए, जुन कमै मात्र अर्थमन्त्रीले पाएका छन् । खतिवडा सामान्य अवस्थाका जस्ता अर्थमन्त्री थिएनन् । उनी संविधानसभाद्वारा संविधान […]