बुढासुब्बा गोल्डकप जितेको पुरस्कार रकम नपाएपछि धरान फुटबल क्लबविरुद्ध मनाङको उजुरी

विराटनगर । काठमाडौं बाहिरको सबैभन्दा चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको विजेता भएवापत पाउनु पर्ने रकम नपाएको भन्दै मनाङ मर्स्याङ्दी क्लबले अखिल नेपाल फुटबल संघ एन्फामा उजुरी दिएको छ । धरान फुटबल क्लबले आयोजना गरेको बुढासुब्बा टुबोर्ग गोल्डकपको विजेता बनेको मनाङ मर्स्याङ्दी क्लबले विजेताको रकम नपाएको भन्दै एन्फामा उजुरी दिएको हो । २०७६ साल फागुनमा भएको […]

सम्बन्धित सामग्री

बुढासुब्बा गोल्डकप :  धरानलाई पराजित गर्दै मोरङ फाइनलमा

मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन …

बुढासुब्बा गोल्डकप : चर्च ब्वाइजलाई पराजित गर्दै झापा सेमिफाइनलमा

झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । धरान रङ्गशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका आशिष चापागाईंले निर्णायक गोल गरेका थिए । उनले खेलको ४४औं मिनेटमा …

बुढासुब्बा गोल्डकप : धरान फुटबल क्लब विजयी

धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५९औँ मिनेटमा धरानका लागि मिलन राईले गोल गरी अग्रता दिलाएका थिए । तर युकेएफसीका लागि नयन …

बुढासुब्बा गोल्डकप: सडन डेथमा आयोजक धरान विजयी

पाहुना टोली युनाइटेड खर्साङ (युके) एफसी भारतलाई सडन डेथमा स्तब्ध बनाउँदै आयोजक धरान फुटबल क्लबले २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा विजयी सुरुवात गरेको छ।...

बुढासुब्बा गोल्डकप २६ फागुनदेखि

१० फागुन, विराटनगर । २४ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता २५ फागुनदेखि आयोजना गरिने भएको छ । प्रतियोगिता ३ चैतसम्म चल्नेछ । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसीले भाग लिने धरान फुटबल […]

बुढासुब्बा गोल्डकप : एन्फा मोरङलाई हराउँदै एभिनियर फाइनलमा

इलाम : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा उपाधिका लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) झापाबीच प्रतिस्पर्धा हुने भएको छ।धरान रंगशालामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० अन्तरले हराउँदै एभिनियर केएफटिसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको हो ।खेलको ४५ औं मिनेटमा डिम्बाले गोल गर्दै पाहुना टोली एभिनियरलाई अग्रता दिलाएका थिए। खेलको ८५ औं मिनेटमा मोरङले आत्मघाती गोल गरेपछि एभिनियर सहजै फाइनल प्रवेश ग

किन रोकियो बुढासुब्बा गोल्डकप?

काठमाडौं : नेपाली फुटबलमै प्रतिष्ठित मानिने मोफसलको चर्चित प्रतियोगिता बुढासुब्बा गोल्डकपको जारी संस्करण तत्कालका लागि स्थगित गरिएको छ।सुनसरीको धरानमा शनिबारदेखि सुरु हुने तय भएको २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आर्थिक अभावका कारण निर्धारित समयमा सुरू हुन नसकेको जनाइएको छ। प्रतियोगिता सुरू हुन एक दिनअघि धरान फुटबल क्लबले प्रतियोगिता गर्न नसक्ने जानकारी दिएसँगै उसको कमजोर आर्थिक अवस्थाबारे जानकारी बाहिर आएको हो।आयोजक तथा क्लबका अध्यक्ष किशोर राईले चैत २६ गतेदेखि हुने तालिका रहे

बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि सुरु हुने

धरान । २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन । प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक […]

२३औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप चैत २६ देखि

२३औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ देखि हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको प्रतियोगिता यस वर्ष धरान–१६ स्थित रंगशालामा हुन लागेको हो। प्रतियोगितामा...

बुढासुब्बा गोल्डकप प्रतियोगिता चैत २६ गतेदेखि धरानमा हुँदै

सुनसरी । २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म आयोजना हुने भएको छ । आयोजक धरान फुटवल क्लवले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ । प्रतियोगिता सुनसरीको धरान १६ स्थित सुविधा सम्पन्न रंगशालामा आयोजना गरिने भएको छ । २०५५ सालदेखि नियमित सञ्चालन हुँदै […]