पशुपति मन्दिर बन्द हुँदा मारमा साना व्यवसायी र पशुपन्छी

काठमाडौं, माघ १३ । मुलुककै प्रमुख देवस्थल पशुपतिनाथ मन्दिर कोभिड संक्रमण जोखिम कम गर्न नित्यपूजामा सीमित गरिएपछि त्यसको चौतर्फी प्रभाव परेको छ । दर्शनार्थीको प्रवेश बन्देजसंगै पशुपतिक्षेत्रमा आश्रय बनाएर बसेका पशुपन्छीदेखि स्वरोजगार गर्नेहरुको जनजीवन समेत प्रभावित भएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिर खोल्न उनीहरुले माग गरेका छन् । दर्शनार्थीहरुको संख्या नगन्य भएपछि भक्तजनलाई […]