देशभरका मन्दिर खोल्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन

१ असोज, काठमाडौं । पशुपति मन्दिर लगायत देशभरका हिन्दू मन्दिरहरू खोल्न माग गर्दै बिहीबार पशुपति क्षेत्रमा प्रदर्शन गरिएको छ । लामो समयसम्म मन्दिरहरू बन्द हुँदा हिन्दु धर्मावलम्बीहरूलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खोल्न …

सम्बन्धित सामग्री

ऐनविपरीत विश्वरूपाको ठेक्का तयारी

पशुपतिको मृगस्थलीस्थित विश्वरूपा मन्दिर पुनर्निर्माणका लागि ऐनविपरीत ठेक्का दिने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषले एउटा कम्पनीलाई सजिलो हुने सर्त राखेर पुनर्निर्माणको ठेक्का दिने तयारी गरेको हो । एउटा कम्पनीलाई सजिलो हुने गरी सर्त राखिएको भन्दै सच्याएर सबैलाई प्रतिस्पर्धाको बाटो खोल्न माग गरेका छन् ।

पर्यटकीय गन्तव्य खोल्न माग

यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।...