रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवल–नारायणगढ सडक छिटो निर्माणमा दबाव दिन र सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा गर्ने भएको छ । नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडक खण्डमा रास्वपाको टोलीले सडकमा हिंडेर यात्रा गर्ने र सर्वसाधारणका गुनासा सुन्ने भएको हो । नारायणगढ–बुटवल सडकखण्डको स्तारोन्नति पछिल्लो पटक निर्धारित समयमै सक्न दबाब दिने र सो सडकखण्डमा यात्रा गर्दा […]