दशैंको मुखमा चिनीको हाहाकार, फाइल रोकेर अभाव गराउने सरकार

देशको उत्पादनले नपुग्ने भएकाले ४० हजार टन चिनी आयात गर्न उद्योगीहरुले वैशाखमै भनेका थिए, वाणिज्य मन्त्रालयले दुई महिनाअघि नै भन्सार सहुलियतका लागि अर्थलाई पत्राचार गरेको थियो, तर मन्त्रीपरिषद्ले २९ भदौमा मात्रै निर्णय गर्‍यो ।

सम्बन्धित सामग्री

भाउ नमिल्दा आएन भारतबाट चिनी

काठमाडौं : भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार शुरु भएको छ। चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन चन्दले चिनी आयातमा कुनै प्रगति नभएको बताए।मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार सहुलियतमा १०\१० हजार मेट्रिक टन चिनी आयात गर्न दिने सहमति दिएको थियो। तर दुवै कम्पनीले विभिन्न ब

चिनीमा कालोबजारीले अमिलो चाड

चाडबाडको याम छ । दसैं सकिएको छ, तिहार सँघारमा छ । छठ पर्व नजिकिँदै छ । यी सबै चिनी अत्यधिक खपत हुने चाड हुन् । तर यही बेला बजारमा चिनीको हाहाकार छ । अधिकांश खुद्रा पसलमा चिनी पाइँदैन, पाइहाले महँगो छ । सरकारले सीमित ठाउँमा सञ्चालन गरेको सहुलियत पसलमा चिनी किन्न लाइन लाग्नुपर्छ, दुई किलो चिनीका लागि दिन जान सक्छ ।

चिनी पनि दिन नसक्ने निकम्मा सरकार

२० कात्तिक, काठमाडौं । बिहीबार कपिलवस्तुको पिपराबाट काठमाडौं आएका सविनजंग कार्कीले आफ्नो दिदीको लागि ६ किलो चिनी लिएर आए । काठमाडौं बसेर पढ्दै गरेका उनलाई काठमाडौंमा रहेकी दिदीले चिनीको हाहाकार भएको भन्दै सीमा क्षेत्र र तराईमा चिनी पाइन्छ भने ल्याइदिन भनेकी रहिछन् । ‘काठमाडौंमा चिनी नपाइएपछि चिया समेत मिश्री हालेर पकाउनुपरेको भनेर दिदीले भन्नुभयो,’ कार्कीले […]

बजारमा देखिएको चिनी अभाव हटाउन भारतसँग कूटनीतिक पहल जारी - NepaliPatra

काठमाडौँ। भारतले चिनी निर्यातमा कडाइ गरेको कारण नेपालमा चिनीको हाहाकार छ। नेपाली बजारमा चिनीको अभाव भइरहेको बेला सरकारले कुटनीतिक पहल गरिरहेको जिकिर गरेको छ। तर, बजारमा महँगोमा चिनी बिक्री गर्नका लागि सरकारले निर्यातमा ध्यान नदिदा चिनीको हाहाकार भएको उपभोक्ताहरुले बताईरहेका बेला सरकारले भने भारतसँग कुटनीतिक पहल जारी राखेको बताएको छ। संसद्‌को कृषि समितिमा उद्योग मन्त्रालयका […]

चिनीको हाहाकार, कहाँ छ सरकार ?

बजारमा चिनी अभाव भएपछि उपभोक्ता हैरान छन् । ठुला व्यापारीले चिनीको कृत्रिम अभाव देखाएर कालोबजारीमा बिक्री गरेको उपभोक्ताको गुनासो छ ।...

विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै

नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।

आजको मुख्य ९ आर्थिक खबर

काठमाडौं। पछिल्लो २महिनामा २अर्ब ७३करोड रुपैयाँ बढीको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ। नेपालले चीनसँग १३वटा विषयमा सम्झौता र समझदारी गरेको छ। राष्ट्र बैंकले दैनिक १०केजी आयात भइरहेको सुनको कोटा बढाउने तयारी गरेको छ। कालोबजारीका कारण बजारमा चिनीको हाहाकार हुन थालेको छ। सोमबार नेप्से परिसूचक ५अंकले घट्दा डेढ अर्ब रुपैयाँ बराबरको कारोबार कारोबार भएको छ।

समयमै आयातको फाइल अघि नबढेपछि चिनीको हाहाकार

सरकारी निकायको गोदाम खाली नहुँदासम्म चिनी आयातको अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको छ । अहिले आयात अनुमति दिए पनि तत्काल ल्याउनसक्ने अवस्था नरहेकाले दशैंतिहारमा चिनीको हाहाकार हुने देखिएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म चिनी आयात गर्ने अनुमति नदिएपछि यस्तो अवस्था आएको हो । नेपालमा १० वटा …

चाडबाडमा चिनी हाहाकार

काठमाडौं । चाडपर्वको अगाडि बजारमा चिनीको हाहाकार भएको छ । दसैं तिहार तथा छठ पर्व घरदैलोमा आइपुग्दा पनि सरकारले चिनीको व्यवस्था गर्न नसकेको भन्दै उपभोक्ता अधिकारकर्मीहरू प्रधानमन्त्री गुहार्न थालेका छन् । चाडबाडमा खासगरी दैनिक उपभोग्य वस्तुका सामग्रीको बढि उपभोग हुने बेलामा सरकारले आवश्यक साम्रागीहरूको आपूर्ति व्यवस्थापन विगतमा दिनहरूमा जस्तै यस वर्ष गर्ने जमर्को गरेको भए […]