सरकारी निकायको गोदाम खाली नहुँदासम्म चिनी आयातको अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको छ । अहिले आयात अनुमति दिए पनि तत्काल ल्याउनसक्ने अवस्था नरहेकाले दशैंतिहारमा चिनीको हाहाकार हुने देखिएको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म चिनी आयात गर्ने अनुमति नदिएपछि यस्तो अवस्था आएको हो । नेपालमा १० वटा …